27 Feb 2026
05:25 PM
The Kalika Online
27 Feb 2026
नेपाल प्रिमियर लिगमा सर्वोत्कृष्ट खेलाडी बन्दै गाडी पुरस्कार पाएका च्याम्पियन लुम्बिनी लायन्सका कप्तान रोहित पौडेललाई आज एक कार्यक्रम माझ हस्तान्तरण गरिएको छ । कार्यक्रममा रोहितसँगै उनको माता र पिताको पनि उपस्थिति थियो । ओमोडा/जेकोले कार्यक्रममा रोहितलाई ब्राण्ड एम्बेसडर घोषणा गर्दै उक्त गाडी पुरस्कारमा लाग्ने सम्पूर्ण कर कम्पनिले नै बेहोर्ने पनि प्रष्ट पारेको छ ।
2026-02-27 10:28 AM
2026-02-25 10:26 AM
2026-02-23 10:24 AM
2026-02-16 07:45 PM
The Kalika Online is a news portal that provides the latest and up-to-date news and information related to Nepal and the world. Stay connected with us for timely updates on current affairs and breaking news.
Copyright © 2025, The Kalika Online All rights reserved.
Powered by Dipesh Chaudhary. .