27 Feb 2026
05:24 PM
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजबाट चुनावीसभा सुरु गर्दै छ । जनकपुरबाट रास्वपाले चुनावीसभा सुरु गर्न लागेको हो । रास्वपाका नेताहरू आइतबार नै जनकपुरधाम पुगिसकेका छन् । आइतबार साँझ पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साह (बालेन) लगायत नेताहरू जनकपुर पुगेका हुन् । तिरहुतिया गाछीमा हुने चुनावीसभालाई सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेनलगायतले सम्बोधन गर्नेछन् ।
The Kalika Online is a news portal that provides the latest and up-to-date news and information related to Nepal and the world. Stay connected with us for timely updates on current affairs and breaking news.
Copyright © 2025, The Kalika Online All rights reserved.
Powered by Dipesh Chaudhary. .