27 Feb 2026

05:24 PM

स्कटल्यान्डविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

 आईसीसी महिला टी-२० विश्‍वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेको छ ।

कप्तान इन्दु बर्माले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी हुन् । नेपालले एक परिवर्तन गरेको छ ।

पेस बलर सुमन विष्‍टको स्थानमा स्पिनर मनिषा उपाध्याय आएकी छन् ।

नेपालले सुपर सिक्स सम्भावना कायमै राख्‍न आजको खेल जित्‍नैपर्ने दबाब छ ।

नेपालको प्लेइङ ११ : इन्दु बर्मा,

 पूजा महतो

, सम्झना खड्का

, बिन्दु रावल,

 रुबिना क्षेत्री

, कविता कुँवर,

 रिया शर्मा, 

मनिषा उपाध्याय

, सीता राना मगर

, रोमा थापा,

 कविता जोशी

The Kalika Online is a news portal that provides the latest and up-to-date news and information related to Nepal and the world. Stay connected with us for timely updates on current affairs and breaking news.

Contact

  • Kalika Municipality-3, Chitwan

  • 9763579027

  • thekalikaonline@gmail.com

Quick Links

Copyright © 2025, The Kalika Online All rights reserved.

Powered by Dipesh Chaudhary. .