27 Feb 2026
05:25 PM
The Kalika Online
27 Feb 2026
नेपाली बजारमा सुनको मूल्य फेरी बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (माघ २०) गते बढेको सुनको मूल्य आज बुधबार (माघ २१) मा पनि बढेको हो । महासंघका अनुसार आज सुन प्रतितोला १४ हजार ४०० रुपैयाँले बढेको छ । आजको मूल्यअनुसार उपभोक्ताले एक तोला सुन किन्न तीन लाख चार हजार ७०० रुपैयाँ खर्चिनुपर्नेछ । हिजो दुई लाख ९० हजार ३०० रुपैयाँ थियो । त्यसैगरी, चाँदी तोलामा २६५ रुपैयाँले बढेर पाँच हजार ६०० रुपैयाँ कायम भएको छ ।
2026-02-27 10:28 AM
2026-02-25 10:26 AM
2026-02-23 10:24 AM
2026-02-16 07:45 PM
The Kalika Online is a news portal that provides the latest and up-to-date news and information related to Nepal and the world. Stay connected with us for timely updates on current affairs and breaking news.
Copyright © 2025, The Kalika Online All rights reserved.
Powered by Dipesh Chaudhary. .