31 Aug 2026
04:06 PM
The Kalika Online
31 Aug 2026
मुस्कान काप्री (प्रस्तोता)
र.न.पा.–११ बालक्लब प्रथम ः
रत्ननगर नगरपालिका वडा नं. ९ कार्यायल रत्ननगरको २०८२÷८३ को आर्थिक बजेट अन्तर्गत मिति २०८२ माघ १६ गते मागको आधार अन्तर्गत वडा स्तरीय बालक्लबहरुबिच हाजिरीजावफ प्रतियोगितामा रत्ननगर नगरपालिका ११ को बालक्लबका अप्शु पौडेल, प्रतिमा पौडेल, शुशान्त दवाडीले प्रथम स्थान हासिल गरेका थिए । द्धितिय स्थान र.न.पा.–३ का कृष्या अधिकारी, प्रकृति खनाल, अन्वेषण दवाडीले हासिल गरेका थिए । तृतिय स्थान र.न.पा.–१४ बालक्लबका करुण पुडासैनी, सम्पन्न खनाल, श्रीजल अधिकारीले स्थान हासिल गरे भने सान्त्वना स्थान र.न.पा.–४ बुद्ध ज्योती स्कुलका कृशमन पौडेल, दिवस रोका क्षेत्री, सिमा मल्लले हासिल गरेका हुन । उक्त्त कार्यक्रम वडा अध्यक्ष अनन्त अधिकारीज्यूले यस्ता प्रतियोगिताले बालबालिकाहरुलाई बौद्धिक विकासको साथै आफ्नो बालक्लबहरुमा नेतृत्ववान समेत बनाउने कुरा ब्यक्त गर्नुका साथै प्रतियोगितामा बिजय हुने वडा बालक्लबहरुलाई शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।
2026-08-21 06:24 PM
2026-07-29 04:14 PM
2026-07-07 08:18 AM
2026-06-30 05:40 PM
The Kalika Online is a news portal that provides the latest and up-to-date news and information related to Nepal and the world. Stay connected with us for timely updates on current affairs and breaking news.
Copyright © 2025, The Kalika Online All rights reserved.
Powered by Dipesh Chaudhary. .